निर्वाचन आयोग आफू ‘रेफ्री’ बन्नुपर्नेमा ‘खेलाडी’ बन्न खोज्यो : पुन
ratopati.com · Wed Jul 29 09:07:59 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगले आफूलाई ‘रेफ्री’ का रूपमा निष्पक्ष राख्नुपर्नेमा जोड दिएका छन्।
बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै पूर्वमन्त्रीसमेत रहेका पुनले आयोग कतिपय अवस्थामा आफैँ ‘खेलाडी’ बन्न खोजेको भन्दै आलोचना गरे।
Read full story at source (ratopati.com)