नेपाल-नेदरल्यान्ड्स आज भिड्दै, हारको श्रृङ्खला तोड्ने दाउमा नेपाल
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
नेदरल्यान्ड्सको उट्रेचमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे शुरू हुनेछ। लगातार तीन खेलमा हार बेहोरेको नेपाल आजको खेल जित्दै सिरिजको सुखद् अन्त्य गर्ने लक्ष्यमा छ।
Read full story at source (hamrakura.com)