देवानगञ्जमा सुरक्षा व्यवस्था कडा, प्रभावित क्षेत्रमा कर्फ्यु यथावत् (तस्वीरहरू)
shilapatra.com · Wed Jul 29 09:15:00 GMT 2026

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन् । प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् रहेको छ ।
Read full story at source (shilapatra.com)