चिकित्सा शिक्षा आयोग छ अर्ब ५५ करोड बराबरको कार्यक्रम तथा बजेट स्वीकृत
corporatenepal.com · Wed Jul 29 09:16:59 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३–८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपियाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो ।
Read full story at source (corporatenepal.com)