सुनसरीमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती, तस्बिरहरू
ratopati.com · Wed Jul 29 09:25:13 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।
Read full story at source (ratopati.com)