चिकित्सा शिक्षा आयोगको साढे ६ अर्बको बजेट स्वीकृत
kathmandupati.com · Wed Jul 29 09:23:59 GMT 2026

काठमाण्डु – चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि साढे ६ अर्ब बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँको बजेट स्वीकृत गरेको हो ।
Read full story at source (kathmandupati.com)