सुर्खेतमा गाडी दुर्घटना ५ जना घाइते
setopati.com · Sun Jun 07 13:13:44 GMT 2026
सुर्खेतमा गाडी दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
घाइते पाँचै जनालाई उद्धार पछि उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पठाइएको छ।
Read full story at source (setopati.com)