१५ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक छलाङ, २३० स्थान फड्को मार्दै ४८ औं स्थानमा
clickmandu.com · Wed Jul 29 09:28:49 GMT 2026
काठमाडौं । भारतीय युवा क्रिकेटका नयाँ सनसनी १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० ब्याटिङ वरियतामा अभूतपूर्व प्रगति गरेका छन् ।
बुधबार सार्वजनिक नयाँ वरियताअनुसार सूर्यवंशीले २३० स्थानको विशाल सुधार गर्दै आफ्नो करिअरकै उत्कृष्ट ४८औँ स्थान ओगट्न सफल भएका हुन् ।
Read full story at source (clickmandu.com)