लगातार तीन खेलमा विकेट लिन नसकेपछि सन्दीप टोली बाहिर
setopati.com · Wed Jul 29 09:38:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तीन खेलमा पराजय भोगिसकेको छ।
नामिबियासँग दुवै खेल र नेदरल्यान्ड्ससँग पहिलो खेलमा पराजित भोगेको नेपाली टोलीका मुख्य स्पिनर सन्दीप लामिछाने तीनै खेलमा विकेटविहिन बनेका थिए।
Read full story at source (setopati.com)