रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई गराए पछिल्लो घटनाबारे जानकारी
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गरेका छन् ।
सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Read full story at source (hamrakura.com)