प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की सुनुवाइ समितिबाट अनुमोदित
baahrakhari.com · Wed Jul 29 09:41:00 GMT 2026

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन् ।
बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख आयुक्तका रूपमा अनुमोदन गरेको हो । सर्वोच्चका रजिस्ट्रारका रूपमा कार्यरत उनलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्तका रुपमा सिफारिस गरेको थियो ।
Read full story at source (baahrakhari.com)