कोशी प्रदेश सरकारले देवानगञ्ज मृतकका परिवारलाई २ लाख दिने
ratopati.com · Wed Jul 29 09:50:55 GMT 2026

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा विराटनगरमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सरकारमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ भने आगजनीबाट जलेका घर, पसल, कवल र घाइतेहरूको उपचार तथा राहतका लागि ५० हजारका दरले रकम सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ ।
Read full story at source (ratopati.com)