‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
ajakoartha.com · Wed Jul 29 09:48:00 GMT 2026

बागमती– हेटौँडा उपमहानगरपालिका–१० गोरक्षेश्वर दिव्यधाम, राप्तीतटस्थित संस्कृत वेद विद्यालयले ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नारासहित अध्ययन–अध्यापनलाई अघि बढाएको छ ।
समाजमा संस्कार र संस्कृति हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा विसं २०५६ मा स्थापना भई सञ्चालन हुँदै आएको विद्यालयमा ५ कक्षादेखि ९ कक्षासम्म पठनपाठन भइरहेको छ ।
Read full story at source (ajakoartha.com)