निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
makalukhabar.com · Wed Jul 29 09:47:09 GMT 2026

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सांसदहरूले निर्वाचन प्रणाली कम खर्चिलो, पारदर्शिता र सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारस्थित समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको सुनुवाइका क्रममा सांसदहरूले विदेशमा रहेका नेपालीको मदाताधिकारको सुनिश्चितता, नो भोटको व्यवस्था, अन्तर जिल्ला मतदान, निर्वाचनलाई प्रविधिमैत्री तुल्याउनेलगायत विषयमा चासो र जिज्ञासा राखेका हुन् ।
Read full story at source (makalukhabar.com)