निर्वाचन आयोगको प्रमुख आयुक्त कार्कीसहित दुई आयुक्तकाे नाम अनुमोदन
ratopati.com · Wed Jul 29 09:54:08 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित पदाधिकारीहरूको कार्ययोजना र संसदीय सुनुवाइपछि उनीहरूको नाम अनुमोदन गरेको हो ।
Read full story at source (ratopati.com)