नेप्सेमा लगातार दोस्रो दिन गिरावट, कारोबार पनि खुम्चियो
kendrabindu.com · Wed Jul 29 09:57:44 GMT 2026

काठमाडौं । शेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७९ अंकले ओरालो लाग्दै २ हजार ६८८.८८ विन्दुमा पुगेको छ।
यसअघि मंगलबार पनि नेप्से ४.६४ अंकले घटेको थियो। लगातारको गिरावटसँगै बजारमा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ।
Read full story at source (kendrabindu.com)