नेदरल्याण्ड्सविरुद्ध नेपालको सन्तोषजनक सुरुवात, करणको उत्कृष्ट बलिङ
kendrabindu.com · Wed Jul 29 09:52:46 GMT 2026
काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ।
टस जितेर बलिङ रोजेको नेपालले सुरुवाती १० ओभर अर्थात् पावरप्लेमा ४२ रन दिएर महत्वपूर्ण तीन विकेट लिएको हो।
Read full story at source (kendrabindu.com)