तनावग्रस्त सुनसरीमा सेनाको कडा 'एक्सन': देवानगञ्जमा हवाई गस्ती जारी, कर्फ्युले बजार ठप्प!
barnanmedia.com · Wed Jul 29 09:45:08 GMT 2026

३ साउन, काठमाडौं ।
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।
Read full story at source (barnanmedia.com)