कोसीका राजनीतिक दलको आह्वान– सद्भाव कायम गर्न सबै जिम्मेवार बनौँ
baahrakhari.com · Wed Jul 29 09:55:20 GMT 2026

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वानमा आयोजित प्रदेशस्तरीय सर्वदलीय छलफलमा राजनीतिक नेतृत्वले सामाजिक सद्भावमा कुनै किसिमको खलल पुग्न दिन नहुनेमा जोड दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार आयोजना गरिएको छलफलमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, प्रमुख राजनीतिक दलका प्रदेशस्तरीय नेतृत्व र सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुख सहभागी थिए ।
Read full story at source (baahrakhari.com)