ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत
khabarhub.com · Wed Jul 29 09:59:44 GMT 2026

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन प्याट्रियट हवाई रक्षा प्रणालीको सहउत्पादन तथा उत्पादन इजाजतपत्र प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छन् ।
Read full story at source (khabarhub.com)