देवानगन्ज घटनाका मृतक र घाइतेहरूका लागि कोशी प्रदेश सरकारले घोषणा गर्यो राहत
setopati.com · Wed Jul 29 10:02:44 GMT 2026

कोशी प्रदेश सरकारले सुनसरी देवानगन्ज घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने भएको छ।
मुख्यमन्त्री हिक्मत कार्कीले दिएको जानकारी अनुसार घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजनी पीडित परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिइनेछ।
Read full story at source (setopati.com)