विश्वकपको 'सेयर' बेच्ने फिफाको तयारी, युरोपमा चर्को आलोचना
setopati.com · Wed Jul 29 09:59:00 GMT 2026
फिफाले विश्वकप र क्लब विश्वकप जस्ता आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा (सेयर) बेच्ने योजना बनाएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका २११ सदस्य राष्ट्रहरूलाई दिइने 'विकास बजेट' तीन गुणाले बढाउन यो कदम चाल्न लागेका हुन्।
Read full story at source (setopati.com)