गोपालमान श्रेष्ठको अन्तिम बिदाइ [तस्वीरहरू]
nepalviews.com · Wed Jul 29 10:01:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको बुधबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।
Read full story at source (nepalviews.com)