संसद बैठकअघि सभामुखले गरे प्रधानमन्त्रीदेखि सचेतकहरूसम्म छलफल
setopati.com · Wed Jul 29 10:05:00 GMT 2026

प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहदेखि प्रतिपक्षी दलका नेताहरू र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
Read full story at source (setopati.com)