१ करोड लागतमा महानगरले बनायो ‘महाबौद्ध परम्परागत प्रवेश द्वार’
clickmandu.com · Wed Jul 29 10:06:35 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ ले वीर अस्पतालबाट महावौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेश द्वार निर्माण गरेको छ ।
नवनिर्मित द्वारको आज काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नवनिर्मित द्वारको समुदघाटन गरिन् । त्यस अवसरमा महानगरपालिकाका पूर्व उपप्रमुख एवं प्रदेश सरकारका पूर्व मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष योगेशकुमार खड्गीसहित पदाधिकारी सहभागी थिए ।
Read full story at source (clickmandu.com)