नेप्सेमा गिरावट कायम, कारोबारमा पनि संकुचन
kalakarmi.com · Wed Jul 29 10:09:52 GMT 2026

काठमाडौं- सेयरबजारमा गिरावट कायम, नेप्से ७.७९ अंकले घट्दा कारोबार पनि खुम्चियो काठमाडौं । नेपाली सेयरबजारमा बिहीबार पनि गिरावटको प्रवृत्ति कायम रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७९ अंकले घट्दै २६८८.८८ विन्दुमा झरेको हो । बजारसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ, जसले लगानीकर्तामा अझै पनि सतर्कता कायम रहेको संकेत गरेको छ । नेप्सेका अनुसार आज कुल ९७ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
Read full story at source (kalakarmi.com)