एसियाड सुरक्षा अभिमुखीकरण जारी
neplays.com · Wed Jul 29 10:14:00 GMT 2026
काठमाडौं। आइची–नागोया एसियाली खेलकुदको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, मेनेजर र अफिसियलका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबार सम्पन्न भएको छ ।
नेसनल ओलम्पिक एकेडेमी (एनओए)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा शृङ्खलावद्धरुपमा सुरक्षा अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
Read full story at source (neplays.com)