कर्णालीको पाँचौँ मुख्यमन्त्री बने मंगलबहादुर शाही
nepalnews.com · Wed Jul 29 10:15:19 GMT 2026

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन्।
उनलाई बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराए। नेकपा एमालेको समर्थनमा शाहीले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ।
Read full story at source (nepalnews.com)