प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत
kendrabindu.com · Wed Jul 29 10:12:06 GMT 2026

काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
बुधबार संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
Read full story at source (kendrabindu.com)