सरकार असफल भयो, अब विकल्प खोज्नुपर्छ– हर्क साम्पाङ
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबूकमार्फत साम्पाङले वर्तमान सरकार असफल भएको जिकिर गरेका हुन् ।
Read full story at source (lokaantar.com)