पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
canadanepal.com · Wed Jul 29 10:26:11 GMT 2026

कालीकोट - कर्णाली राजमार्गअन्तर्गत कालीकोट–जुम्ला सडकखण्डको सेराबाडामा बुधबार सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
खाँडाचक्र नगरपालिका–८ स्थित सेराबाडामा माथिबाट ठूलो परिमाणमा पहिरो र ढुंगा खसेपछि सवारीसाधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए।
Read full story at source (canadanepal.com)