भक्तपुर अस्पताल प्रमुख डा. सुरेन्द्रको बदमासी, भक्तपुरमा बिदा नलिई नियम विपरीत प्रसूतिमा फेलोसिप गर्दै
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौंः भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टले नियम विपरीत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा ‘इनफर्टिलिटी’ सम्बन्धी एक वर्षे फेलोसिप गरिहरेको खुलेको छ। उनले भक्तपुर अस्पताल र प्रसूति गृह दुवैतिर एकै समयमा हाजिर गर्दै नियम विपरीत फेलोसिप गरिरहेका छन्। उनले नियम विपरित एकै समयमा दुईतिर काम गरिरहेको सूचनाको आधारमा उकेराकर्मीले स्थलगत भेरिफाई गरेको थियो। यसमा उकेराले जे सूचना पाएको थियो त्यो पुष्टी भयो।
Read full story at source (ukeraa.com)