स्व. गोपालमानः जेनजी आन्दोलनपछि राजसंस्थाप्रति रुझान, आइसीयूमा पुगेपछि वरिष्ठ नेताको ‘मान’
nepalpress.com · Wed Jul 29 10:34:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा हिजो निधन भयो । उनी एक वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए ।
पछिल्लो केही समयदेखि राजनीतिको मुलधारबाट ओझेलमा रहे पनि श्रेष्ठ नेपाली कांग्रेसका पुराना र हस्ति नेता हुन् । कांग्रेस राजनीतिको विभिन्न कालखण्डमा उनी महत्वपूर्ण भूमिकामा रहे । सरकारमा उपप्रधानमन्त्री र पटक–पटक मन्त्री बने ।
Read full story at source (nepalpress.com)