२३ हजार ७५ किमिको एयरबसको ननस्टप परीक्षण उडान सफलतापूर्वक पूरा
barnanmedia.com · Wed Jul 29 10:23:24 GMT 2026

युरोपेली विमान निर्माता एयरबसले अस्ट्रेलियाको मेलबर्नबाट फ्रान्सको टुलुजसम्म २४ घण्टा २४ मिनेट लामो ननस्टप परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
यो उडान विश्वकै सबैभन्दा लामो व्यावसायिक यात्रुवाहक हवाई सेवाको तयारीका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ । विशेष रूपमा परिमार्जित ए ३५०–१००० यूएलआर (अल्ट्रा लङ रेन्ज) विमानले बिचको कुनै पनि विमानस्थलमा अवतरण नगरी २३ हजार ७५ किलोमिटर दूरी पार गर्दै टुलुजस्थित एयरबस कारखानामा सुरक्षित अवतरण गरेको हो ।
Read full story at source (barnanmedia.com)