फोटो पत्रकार भरतबन्धुको ‘प्याराडाइज बागमती’ सार्वजनिक
nepalnews.com · Wed Jul 29 10:39:36 GMT 2026

काठमाडौँ। लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक गरिएको छ।
पुस्तक संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशद्वारा प्रकाशन भएको हो। पुस्तकमा बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका आकर्षक तस्बिरसँगै तिनको संक्षिप्त परिचय समेटिएका छन्।
Read full story at source (nepalnews.com)