कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण
kathmandupati.com · Wed Jul 29 10:43:42 GMT 2026

कर्णाली – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
Read full story at source (kathmandupati.com)