नेपालले टस जित्यो, सन्दीप र सोमपाल बेन्चमा
barnanmedia.com · Wed Jul 29 10:29:10 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेको छ ।
घरेलु टोली नेदरल्यान्ड्स विरुद्ध टस जितेर बलिङ रोजेको नेपालले दुई परिवर्तन गरेको छ । पेस बलर सोमपाल कामी र लेगस्पिनर सन्दीप लामिछाने बाहिर राखिएका छन् ।
Read full story at source (barnanmedia.com)