पर्साका एसपी फिर्ता, पवनकुमार भट्टराईले पाए जिम्मेवारी
nepalpress.com · Wed Jul 29 10:46:35 GMT 2026

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चिकित्सक आन्दोलनको मागबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठकलाई त्यहाँबाट फिर्ता गरेको छ । त्यहाँको जिम्मेवारी अर्का एसपी पवनकुमार भट्टराईले पाएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा काज सरुवा भएको छ ।
Read full story at source (nepalpress.com)