सेनाको ब्यारेकमा क्षति
bishowkhabar.com · Wed Jul 29 10:53:56 GMT 2026

गण्डकी– सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ ।
केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो ।
Read full story at source (bishowkhabar.com)