दिवाकर गोल्छाको सम्झनामा हुलासको संस्थापक दिवस, देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम
ajakoartha.com · Wed Jul 29 10:57:00 GMT 2026

काठमाडौं- औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा अग्रणी योगदान पुर्याएका स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवसको अवसरमा हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले देशभर विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरेको छ।
मंगलबार ९श्रावण १३० संस्थापक दिवस विशेष रूपमा मनाउँदै कम्पनीले स्वर्गीय दिवाकर गोल्छाको दूरदर्शिता, मार्गदर्शन र स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार काठमाडौंस्थित कर्पोरेट कार्यालय, उद्योग परिसर तथा विभिन्न शाखा कार्यालयहरूमा विविध कार्यक्रम सम्पन्न भएका छन्।
Read full story at source (ajakoartha.com)