काठमाडौं प्रहरीको अपरेशन कमाण्डर तथा प्रवक्तामा एसपी दानबहादुर थापा
nepalpress.com · Wed Jul 29 11:10:12 GMT 2026

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेशन कमाण्डर तथा प्रवक्ताको जिम्मेवारी एसपी दानबहादुर थापाले पाएका छन् ।
उक्त जिम्मेवारीमा रहेका एसपी पवनकुमार भट्टराई जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा सरुवा भएपछि थापाले उक्त जिम्मेवारी पाएका हुन् ।
Read full story at source (nepalpress.com)