देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गरिने
nepalnews.com · Wed Jul 29 11:10:59 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।
सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
Read full story at source (nepalnews.com)