२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन
khabarhub.com · Wed Jul 29 11:16:12 GMT 2026

काठमाडौं – आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । जबकी अघिल्लो आर्थिक वर्ष ०८१-८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।
Read full story at source (khabarhub.com)