प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ
kendrabindu.com · Wed Jul 29 11:21:58 GMT 2026

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पन्तलाई बुधबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि बैंकिङ कसुरसम्बन्धी अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)