संस्थापक दिवसका अवसरमा हुलास स्टीलद्वारा विविध सामाजिक कार्यक्रम आयोजना
nepalpress.com · Wed Jul 29 11:19:10 GMT 2026

काठमाडौं । नेपालको औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका सुप्रसिद्ध उद्योगपति तथा प्रबल गोरखा दक्षिणबाहुबाट सम्मानित स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवस विभिन्न सामाजिक कार्यक्रमका साथ मनाइएको छ।
स्व. गोल्छाको दूरदर्शिता, मार्गदर्शन, स्वदेशमै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता तथा राष्ट्र निर्माणप्रतिको योगदानलाई स्मरण गर्दै हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले हरेक वर्ष संस्थापक दिवस मनाउँदै आएको जनाएको छ।
Read full story at source (nepalpress.com)