कुकुरेयाले पूरा गरे वाचा, खोपे प्रशिक्षक फुएन्टेको ट्याटू
nepalpress.com · Wed Jul 29 11:18:34 GMT 2026
काठमाडौं। स्पेनका डिफेन्डर मार्क कुकुरेयाले विश्वकप विजेता प्रशिक्षक लुइस डे ला फुएन्टेको ट्याटू खोपाउने आफ्नो वाचा पूरा गरेका छन्।
यस महिना सम्पन्न फिफा विश्वकपको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि जित्दा कुकुरेलाले टोलीका लागि महत्वपूर्ण भूमिका खेलेका थिए।
Read full story at source (nepalpress.com)