निर्माण व्यवसायीलाई वागेश्वरी वायर्सले दिएको दुःख
ratopati.com · Wed Jul 29 11:23:45 GMT 2026

काठमाडौँ । सरकारले समयमा भुक्तानी नदिँदा निर्माण व्यवसायीहरू मारमा परेका छन् । असार २५ मा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल गरेर सो क्षेत्रको समस्या समाधानका उपायबारे सुझाव लिएका थिए ।
निर्माण व्यवासायीहरू राज्यका तर्फबाट मात्र होइन, कच्चा सामान विक्रेता कम्पनीहरूबाट समेत प्रताडित हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित ग्याबिन जाली बेच्ने कम्पनी वागेश्वरी वायर्स एण्ड ग्याबिन्स प्रालिबाट निर्माण व्यवसायीले दुःख भोगिरहेका छन् ।
Read full story at source (ratopati.com)