इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारवाट पक्राउ
rajdhanidaily.com · Wed Jul 29 11:27:27 GMT 2026

काठमाडौं । करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका छन् ।
एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने र गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
Read full story at source (rajdhanidaily.com)