मिर्गौला प्रत्यारोपणमा कानूनी अड्चन भोगिरहेका भुटानी शरणार्थीका पक्षमा महत्त्वपूर्ण आदेश
lokaantar.com

सर्वोच्च अदालतले मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेकी एक भुटानी शरणार्थी महिलाको मिर्गौला प्रत्यारोपणमा देखिएको कानूनी अड्चन फुकाउने सन्दर्भमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापासँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार आदेश जारी गर्दै यस विषयलाई व्यक्तिको ‘बाँच्न पाउने मौलिक हकसँग प्रत्यक्ष जोडिएको संवेदनशील मानवीय विषय’का रूपमा व्याख्या गरेको छ ।
Read full story at source (lokaantar.com)