कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
बुधबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।
Read full story at source (hamrakura.com)